अछाम १ बाट भीम रावलको नाम सर्वसम्मत सिफारिस

bishal shuit house

अछाम – प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालले अछाम १ बाट भीम रावलको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि रावलको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

रावलले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै निर्वाचित भएका थिए । रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.