खाेज्नुहाेस

कैलालीमा तिजमा तडक भडक गरे कारवाही हुने

Image

अत्तरिया – कैलालीमा तिजका कार्यक्रममा तडक भडक गरिए कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै तिजमा तडक भडक सहित अत्यन्त खर्चिला कार्यक्रम गरे कारवाही गरिने जनाएको हो ।

navjiwan hospital

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीद्धारा जारी सूचनामा भनीएको छ ‘एन नियमको विपरित हुने गरी कोही कसैले अनावश्यक भडकिलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रमहरु गरे गराएमा कानुन बमोजिक कारवाही जानकारी गराईन्छ ।’

attariya hospital