खाेज्नुहाेस

लागूऔषध मुद्दामा कैद सजाय तोकिएका बेलाैरीका टेकबहादुर पक्राउ

Image

कञ्चनपुर – लागूऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा ८ महिना १९ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

navjiwan hospital

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का २९ वर्षीय टेकबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पक्राउ गरेको हो।

attariya hospital

जिल्ला अदालत कञ्चनपुरले २०८१ जेठ ४ गते लागूऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा चौधरीलाई ८ महिना १९ दिन कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।