सुदूरपश्चिममा भदौ १ गते सार्वजनिक बिदा

bishal shuit house

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा भदौ १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारले बैशाख १ गते प्रकाशित गरेको राजपत्रमा सुदूरपश्चिम प्रदेश भरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भदौ १ गते विदा हुने उल्लेख छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.