सुदूरपश्चिम प्रदेश सभामा बजेट बारे छलफल शुरु

धनगढी – सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु भएकाे छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी वर्ष २०७९/०८० को बजेट पास गराउन विपक्षी दलहरु सहमत भएका थिए ।

maya metro hospital

सरकार र विपक्षीदलहरुवीच बुधवार भएको छलफलमा विपक्षी दलहरुका १४ बुँदे माग पूरा गर्न सरकार तयार भएपछि प्रतिपक्षी दलहरु बजेट गराउन सघाउने भएका हुन् ।यो सहमतिसँगै प्रदेशसभामा विपक्षी दलहरुले गरेको अवरोध हटेको छ ।

आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठक बुधबार दिउँसो ३ बजे बस्ने र उक्त बैठकमा बजेटमाथि छलफल गर्ने र बुधबार (आज) नै बजेट पारित गर्ने तयारी भएको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.