खाेज्नुहाेस

तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

attariya hospital