खाेज्नुहाेस

माया मेट्रो अस्पतालमा विपन्न महिलाको निशुल्क सिटी स्क्यान

Image

अत्तरिया – कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालले एक जना विपन्न महिलाको निशुल्क सिटी स्क्यान गरेको छ । अस्पतालले ठेगाना नखुलेकी अन्दाजी ४० वर्षिया नरु देवी भुलको निशुल्क सिटी स्क्यान गरेको हो ।

navjiwan hospital

सेती प्रादेशीक अस्पताल व्यवस्थापन समितिको विशेष अनुरोधमा ति महिलाको सिटी स्क्यान गरिएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए ।

attariya hospital

उनले आर्थिक वर्ष २०७९/८० भित्रै सेती अस्पतालमा पनि सिटी स्क्यान मेसिन जडान गरिने बताए ।