खाेज्नुहाेस

रामारोशन–२ मा माओवादी विजयी

Image

अछाम – अछामको रामारोशन गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मिनबहादुर परियार निर्वाचित भएका छन् । उनले २ सय ५५ मत पाएका छन् ।

navjiwan hospital

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले २ सय २७ र नेपाली कांग्रेसले ३९ मत प्राप्त गरेको छ ।

attariya hospital

यसअघि रामारोशन –१ मा पनि माओवादी केन्द्र विजयी भइसकेको छ ।