फर्जी मतका विषयमा विवाद हुँदा अछाममा ३ जना घाइते 

 

अछाम – फर्जी मतका विषयमा विवाद हुँदा साँफेबगर नगरपालिका–११ बाब्लामा मतदानस्थलमा झडपका क्रममा तीन जना घाइते भएका छन् । कांग्रेस–समाजवादी गठबन्धन र नेकपा (एमाले) पक्ष बीचमा झडपका क्रममा शिक्षक तिलक कुँवरसहित तीन जना घाइते भएका स्थानीय मिनबहादुर कुँवरले जानकारी दिए ।

maya metro hospital

ढुंगा प्रहारबाट टाउकोमा चोट लागेका तिलकसहित तीनै जनाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा स्वतन्त्र उम्मेदवार पक्षधर र कांग्रेसबीचमा झडप भएपछि मतदान प्रक्रिया रोकिएको छ । झडपमा चार जना घाइते भएका छन् भने मतपत्र च्यातिएको छ ।

attariya hospital
lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.