खाेज्नुहाेस

बुढीगंगामा निर्वाचन अधिकृत फेरिए

Image
navjiwan hospital

बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकाको निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन अधिकृत निरञ्जन स्थापित बिरामी भएर उपचारमा गएका कारण उनको सट्टामा कृष्ण प्रसाद सापकोटा बाजुरा पुगेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ का निर्वाचन अधिकृत स्थापित बिरामी भएर बाहिर जानुपर्ने अवस्था भएकाले अर्काे निर्वाचन अधिकृत फेरिएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताए ।

attariya hospital