काठमाडौं – गायक प्रकाश सपुतलाई प्रबल जनसेवाश्री मानपदवी प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गायक सपुतलाई मानपदवी प्रदान गरेकी हुन । रासस