खाेज्नुहाेस

रेडक्रस अत्तरिया उपशाखा भवनको भोलि उद्घाटन गरिने

Image

अत्तरिया – कैलालीको अत्तरियामा निर्माण गरिएको नेपाल रेडक्रम सोसाइटी अत्तरिया उपशाखा भवनको भोलि उद्घाटन गरिने भएको छ ।गोदावरी नगरपालिका – २ अत्तरिया वनखेतमा निर्माण गरिएको भवनको शुक्रबार बिहान ८ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको रेडक्रम उपशाखाका कोषाध्यक्ष कमल कडायतले बताए ।

navjiwan hospital

उनले भवन उद्घाटन कार्यक्रममा रेडक्रसमा आवद्ध सम्पुर्ण आजिवन र साधारण सदस्यलाई आमन्त्रण गरिएको बताए ।

attariya hospital

रेडक्रस उपशाखा अत्तरियाको भवन करिब १ बर्ष अघि नै निर्माण सम्पन्न गरिएको भएपनि ढिलो गरी उद्घाटन गर्न लागिएको हो । उक्त शाखाले यस क्षेत्रमा रगत संकलन, विपतका समयमा उद्धारका कार्यक्रम संचालनमा छन ।