अत्तरियाको लामितालमा होलीको रौनक (फोटोफिचर)

 

अत्तरिया – कैलालीको अत्तरियामा रहेको लामिताल आज होली मनाउने धेरैको गन्तव्य स्थल बनेको छ । अत्तरिया बसपार्क नजिकै रहेको लामितालमा होली मनाउनेहरुको दिनभरी भिडभाड थियो ।

maya metro hospital

अत्तरिया बजार नजिकै रहेको यो क्षेत्रमा सामुहिक रुपमा होली खेल्ने, नाचगान गर्ने, पिकनिक गर्नेहरुको पुगेका थिए । रमणिय ताल भएपनि ताल परिसरमा आवश्यक पुर्वाधारको भने अभाव हुँदा होली खेल्न पुगेकाहरुले असहज महशुस गरेका थिए ।

attariya hospital

स्थानीय दिपक ओझाले ताल परिसरमा बस्ने स्थानको समेत अभाव हुँदा समस्या भएको बताए । ताल परिसरमा केही बेच्न राखिएका भएपनि ति अप्रयाप्त भएको उनले बताए ।

तालमा फोहर व्यवस्थापनको समेत व्यवस्था नहुँदा दुर्गन्धित बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.