खाेज्नुहाेस

सेती कोरोना अपडेट : २४ घण्टाको कोरोना संक्रमणदर १ प्रतिशत भन्दा कम

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षण थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो । जुन संक्रमणदर १ प्रतिशत भन्दा कम हो ।

navjiwan hospital

अस्पतालमा आईतबार कोरोना परिक्षण गरिएको थिएन भने शनिबार ३१ नमूनाको कोरोना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

attariya hospital

हाल सेतीमा ३ कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।