खाेज्नुहाेस

महाकाली सन्धी जस्तै एमसीसीमा पनि जनता ठग्ने काम हुँदैछ : भीम रावल

Image

नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौताका विभिन्न प्रावधानमा संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीबाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु भएको टिप्पणी गरेका छन् ।

उनले महाकाली सन्धीको संकल्प प्रस्तावजस्तै यो निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नुजस्तै भएको बताएका छन् ।

attariya hospital
navjiwan hospital

उनले लेखेका छन्,’एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो। यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !’

एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो। यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो।देशघाती चरित्र !