खाेज्नुहाेस

अत्तरिया महोत्सवको मन्त्री आलेद्धारा उद्घाटन

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७८ को उद्घाटन गरिएको छ । महोत्सवको एक कार्यक्रमका बिच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरेका हुन ।

महोत्सवमा अहिले उद्घाटन सत्र चलिरहेको छ । जसअन्तरगर बिभिन्न अथितिहरुले बोल्ने क्रम जारी रहेको छ ।

attariya hospital