खाेज्नुहाेस

बैतडीको एक विद्यालयमा तालाबन्दी

Image

बैतडी – बैतडीको एक विद्यालयमा ३ दिन देखि तालाबन्दी गरिएको छ ।  सिगास गाउँपालिका – ८ मा रहेको लेक लुपुण माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको हो ।

navjiwan hospital

रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न नसकेको, व्यवस्थापन समिति गठन गर्न नसकेको, समिति गठन गर्न राजनीति हावि भएको, नियम बिपरित प्रधानाध्यापक सरूवा गरेको आरोप लगाउदै बिधार्थीहरूले तालाबन्दी गरेका हुन ।

attariya hospital