खाेज्नुहाेस

धनगढीको एक रेष्टुरेन्टमा बन्धक बनाइएका ३ किशोरीको उद्धार

Image

धनगढी – धनगढीको रेष्टुरेन्टमा ७ महिना देखि बन्धक बनाइएका ३ किशोरीको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका ४ रातोपुलमा रहेकोे टिनटिन रेष्टुरेन्ट एण्ड बारमा प्रहरीले छापा हानेर ३ किशोरीको उद्धार गरेको हो ।

navjiwan hospital

किशोरीलाई बन्धक बनाएर श्रम शोषण गरेको गुनासो पछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार रेष्टुरेन्टका सञ्चालनले आफू बाहिर जाँदा ताला लगाएर जाने गरेका थिए । रेष्टुरेन्टका सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।