खाेज्नुहाेस

धनगढीमा टावर लाइट राखियो 

Image

धनगढी – धनगढीमा पौने ३ लाखको टावर लाइट राखिएको छ । धनगढी उपमहानगरपालिका – ८ क्याम्पस चोकमा २ लाख ७५ हजारमा टावर लाइट राखिएको हो ।

navjiwan hospital

टावर लाइटको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सोमबार उद्घाटन गरेका छन ।

attariya hospital

करिब १७ मिटर अग्लो टावर लाइटमा राष्ट्रिय झण्डा समेत फहराइएको छ । उक्त टावर लाइट वडा कार्यालयको बजेटमा राखिएको हो ।