खाेज्नुहाेस

अत्तरियामा मापसे गरी चलाउँदै गरेको सरकारी मोटरसाइकल प्रहरी फन्दामा

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट मापसे गरी चलाउँदै गरेको सरकारी मोटरसाइकल प्रहरी फन्दामा परेको छ । दिपायल सिलगढी नगरपालीकाको से १ ब ८३८ नम्बरको मोटरसाइकल शनिबार कैलालीको अत्तरियामा क्षेत्रिय ट्राफीक प्रहरी कार्यालय अगाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

navjiwan hospital

नगरपालिकाको उक्त मोटरसाइकल लेखापाल भत्तराज भट्ट चलाईरहेका थिए । मापसे गरेका भट्टलाई नियन्त्रणमा लिएर १ हजार जरिवाना तिराइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रतीका जानकारी दिएका छन ।

attariya hospital

लेखापाल भट्टले शनिबार मोटरसाइकल चलाउने अनुमती भने लिएका थिए ।