खाेज्नुहाेस

बाजुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

Image

बाजुरा – बाजुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जंगली बँदेलको आक्रमणबाट बुढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो ।

navjiwan hospital

छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

attariya hospital

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिएका छन ।