खाेज्नुहाेस

सेतीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

Image

अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

navjiwan hospital

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएको ७६ जनाको पिसिआर परिक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हालसम्म अस्पतालमा १६१७ जना कोरोना संक्रमित विरामीहरु अस्पताल भर्ना भएकामा १३९९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन भने २११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित भर्ना भएसँगै हाल अस्पतालमा ७ जना कोरोना संक्रमित उपचाररत रहेकामा ६ जनाको आईसियु र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।