खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रहरी प्रमुख गौतमको सरुवा

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमको सरुवा भएको छ ।

navjiwan hospital

गत वर्ष भदौमा सरुवा भई सुदूरपश्चिम आएका गौतमको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय ईनटेलिजेन्स शाखामा सरुवा भएको हो ।

attariya hospital

सुदूरपश्चिममा गौतमको स्थानमा नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट प्रविण धिताल आउने बताईएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार गौतमसँगै ३४ एसपीहरूको सरुवा गरेका हुन् ।