खाेज्नुहाेस

धनगढीमा विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार

Image

धनगढी – कैलालीको धनगढीका ४ विद्यार्थीले विद्युतीय कार निर्माण गरेका छन । एक्सीस विद्याश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर,आदित्य जोशी,सक्षम रेग्मीले सारअल्फा नामक विधुतीय चार पाङ्ग्रे कार निमार्ण गरेका हुन् ।

navjiwan hospital

कार निर्माणकर्ता थापाले करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा सारअल्फा नामक कार निमार्ण गरेको बताए ।

attariya hospital

कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको बताए । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पडाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाईसँगसगै यो क्षेत्रमा लागेको उनीहरूको भनाई छ ।

सो कारमा चार वटा व्याट्रीको प्रयोग गरिएको छ ।