अत्तरिया – मोहना अत्तरिया ६ लेडकमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदाँ १ जना घाइते भएका छन ।

६ लेन सडक अन्तरगत धनगढीको चटकपुरमा सुप्रप ०१००१ झ ३४५ नम्बरको एम्बुलेन्सले से७ प ५२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ १ घाइते भएका हुन ।

घाइते हुनेमा गोदावरी नगरपालिका – १ का निर्मल सार्की रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनलेको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

















