खाेज्नुहाेस

धनगढीमा स्कुटर र बस एक आपसमा ठोक्किदा १ जना घाईते

Image

धनगढी – कैलालीको धनगढीमा बस र स्कुटर एक आपसमा ठोक्किदा १ जना घाईते भएका छन ।

navjiwan hospital

उपमहानगरपालिकाको वडा नम्बर ४ बोराडाडीमा से ४ प २५५३ नम्बरको स्कुटर र म १ ख ८०९ नम्बरको भाडा बस आपसमा ठोक्किदा स्कुटर चालक ८६ वर्षिय कृतसिँह माल घाईते भएका सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital

उनको उपचार भैरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।