खाेज्नुहाेस

नेकपा एसको कैलाली जिल्ला अध्यक्षमा रावल चयन

Image

अत्तरिया – नेकपा (एकीकृत समाजवादी) कैलालीको अध्यक्षमा भैरव सिह रावल चयन भएका छन ।

navjiwan hospital

नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम कैलाली जिल्ला भेलाबाट रावल अध्यक्षमा चयन भएका हुन ।

attariya hospital

यस्तै जिल्ला कमिटीको बरिष्ठ उपाध्यक्षमा बिमल जोशी, उपाध्यक्षमा रत्ना कडायत चयन भएका छन । सचिवमा खडक रावत र उप सचिवमा दिर्घ जोशी कापडी, प्रेमलाल चौधरी, बखत बिष्ट चयन भएका छन । भेलाले २ सय १ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।