धनगढी – नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम कैलाली जिल्ला भेला धनगढीमा सुरु भएको छ ।
ओम प्यालेसमा पार्टीको प्रथम जिल्ला भेला सुरु भएको हो । पार्टीका प्रमुख अतिथिका रुपमा पार्टीका केन्द्रीय उपमहासचिव डा. बिजय पौडेल रहेका छन ।
भेलाबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिने नेकपा एस कैलालीले जनाएको छ ।