खाेज्नुहाेस

लागु औषध सहित कञ्चनपुरबाट एक युवक पक्राउ

Image

कञ्चनपुर – लागु औषध सहित कञ्चनपुरबाट एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का लक्ष्मण धामी रहेका छन ।

navjiwan hospital

उनलाई कञ्चनपुरको बेलौरी नगरपालिका–८ कालो पुल नजिकबाट पक्राउ गरिएको हो ।

attariya hospital

उनको साथबाट लागुऔषध ९.६० ग्राम खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरी प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिएका छन ।