खाेज्नुहाेस

कांग्रेस महाधिवेशन : ९ सय मत गणना गर्दा गगनलाई ५७५, विश्वप्रकाशलाई ३४१

Image

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको मतदानको मत परिणाम आउने क्रम सुरु भएको छ ।
अहिलेसम्म ९ सय मत गणना भइसकेको छ । निर्वाचन समिति स्रोतले दिएको जानकारी अनुसार ९ सय मत गणना हुँदा गगन थापालाई ५७५ जनाले मतदान गरेको पाइएको छ भने विश्वप्रकाश शर्मालाई ३४१ मत दिएका छन् ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः

navjiwan hospital

९०० मतगणनामा

attariya hospital

गगन कुमार थापा ५५९
विश्व प्रकाश शर्मा ३५७
प्रदिप पौडेल ३००
प्रकाश शरण महत २९७
मिनेन्द्र रिजाल १५३
राजाराम कार्की ३१