खाेज्नुहाेस

गोदावरीबाट ठगी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ बाट ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा स्थानिय ५६ बर्षिय पदम बहादुर बडैला रहेका छन ।

navjiwan hospital

उनलाई जिल्ला अदालत कैलालीले २०७१ जेठ २५ गते १ महिना कैद र ७६ हजार जरिवाना तोकेको थियो । उनलाई ७ बर्ष पछि प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

attariya hospital

पक्राउ परेका बडैलालाई मंगलबार जिल्ला अदालत कैलालीमा पेश गरेको प्रहरीले जनाएको छ ।