खाेज्नुहाेस

सेतीमा ६ संक्रमित थपिए 

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षण थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

navjiwan hospital

पछिल्लो २४ घण्टामा ४६ नमूनाको कोरोना कोरोना परिक्षण गरिएका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन । हाल सेतीमा ८ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ७ संक्रमितको आइसियु र १ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।