खाेज्नुहाेस

यसरी हुँदैछ कांग्रेस गोदावरीको नगर समिति चयनका लागि मतदान (फोटोफिचर)

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसको नगर समिति चयनका लागि मतदान सुरु भएको छ । मतदान बिहान ८ बजेदेखि हुने भनिएपनि ढिलो गरी दिउँसो २ बजेबाट सुरु भएको हो ।

attariya hospital

नगर समितिका लागि २ प्यानल चुनावी मैदानमा उत्रिएका छन । नगर सभापतिका लागि विरबहादुर चोखाल र बिष्णु बडैलाको टिम प्यानल सहित चुनाबी मैदानमा छन । गोदावरीमा नगर अधिवेशनका लागि २३९ जना मतदाता रहेका छन ।

navjiwan hospital