खाेज्नुहाेस

कांग्रेस गोदावरीका नगरसभापति र सचिव वडामा पराजित

Image

अत्तरिया – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत कैलालीको गोदावरी नगरपालिकामा शनिबार भएको निर्वाचनमा  नगरसभापति र नगरसचिव पराजित भएका छन ।

navjiwan hospital

वडा नं. १ बाट क्षेत्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका कांग्रेसका  नगरसभापति हेमप्रकाश उप्रेती र नगरसचिव तेज खड्का वडामा नै पराजित भएका हुन ।

attariya hospital

नगरसभापति उप्रेतीले ९१ मत प्राप्त गरेका थिए भने खड्काले ११३ मत प्राप्त गरेका थिए ।