खाेज्नुहाेस

सेतीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

Image

अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

navjiwan hospital

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ५८ जनामा गरिएको पिसिआर परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमित उपचारका लागी अस्पताल भर्ना भएसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या ६ पुगेको छ ।

जसमध्ये २ जनाको आईसियु र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।