खाेज्नुहाेस

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी बिष्टको सरुवा

Image

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका ९५ जना डीएसपीहरूको सरुवा गरेकोमा कैलालीका डीएसपी बिष्ट पनि सरुवा भएका हुन ।

navjiwan hospital

डीएसपी बिष्टलाई प्रदेश–२ को प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा सरुवा गरिएको छ । उनको ठाउँमा डीएसपी रबिन बिष्ट आउने भएका छन ।

attariya hospital

कार्यकाल पूरा गरेका जिल्ला, इलाका र वृत्तका डीएसपीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।