खाेज्नुहाेस

नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीको प्रथम विस्तारित बैठक सम्पन्न

Image
navjiwan hospital

अत्तरिया – नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । बुधबार संगठनको बैठक अत्तरियामा सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीका अध्यक्ष नरेन्द्र राज शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि एनएनटीए कैलालीकी महिला उपाध्यक्ष नेत्रा नाथ रहेकी थिइन् ।

बैठकले बिभिन्न महत्वपूर्ण प्रस्तावहरुमाथी छलफल गरेर निर्णय गरेको संगठनका सचिव भुपेन्द्र बहादुर चन्दले बताएका छन ।