खाेज्नुहाेस

२४ घण्टामा ७७६ संक्रमित थपिदा १३ जनाको मृत्यु

Image

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ७ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार ८ सय ६४ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

आज १३ जना संक्रमितको मृत्यु भएको छ । यस्तै आज ५ सय १ जना संक्रमितले कोरोनालाई जितेका छन् ।

attariya hospital

हाल देशभर १० हजार ३ सय ६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।