खाेज्नुहाेस

५५७ कोरोना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु 

Image

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।

navjiwan hospital

आइतबार ८७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।

attariya hospital

गत चौबीस घन्टामा ६ हजार ६१ पीसीआर तथा १ हजार ५६४ एन्टिजेन परीक्षण भएको छ ।