बैतडी – बनमा दाउरा ल्याउन जाँदा भिरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ ।
सोमबार दाउरा ल्याउन बनमा गएका जिल्लाको सिगास गाउँपालिका –२ का ४५ वर्षिय नरबिर धामीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक धामी भिरबाट करिब ४०० मिटर तल खसेका बताईएको छ ।