खाेज्नुहाेस

डडेल्धुरामा बस दुर्घटना, ४ जना घाइते

Image
navjiwan hospital

अत्तरिया- धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।

जिल्लाको अमरगढी नगपालिका ११ राइमा जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

attariya hospital