खाेज्नुहाेस

सुदूरपश्चिममा १३ जना संक्रमित थपिए, २६ डिस्चार्ज

Image

अत्तरिया – सुदूरपश्चिममा १३ जना कोरोना संक्रमित थपिएका छन ।

navjiwan hospital

आईतबार २३२४ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ जना र १४ जनामा गरिएको पिसिआर परिक्षणमा ५ जना गरी १३ जना संक्रमित थपिएका हुन ।

attariya hospital

यससँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ४७ हजार ४ सय ३२ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आईतबार २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २ पुगेको छ ।