खाेज्नुहाेस

सुदूरपश्चिम विश्वविद्यालयका शैक्षिक गतिविधि ३५ दिन बन्द हुने

Image

अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालयमा दशैं तिहार र छठका लागि ३५ दिन शैक्षिक गतिविधि बन्द हुने भएका छन ।

navjiwan hospital

विश्वविद्यालयले मंगलबार विदा सम्बन्धि एक सूचना जारी गर्दै असोज २१ गते देखि कार्तिक २४ गते सम्म विश्वविद्यालयका शैक्षिक गतिबिधिहरु बन्द हुने जनाएको हो ।

attariya hospital

सूचना तथा संचार शाखा प्रमुख सन्तोष बिष्टद्धारा हस्ताक्षरित सूचनामा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय लगायत मातहतका कार्यालय, निकाय, क्याम्पस तथा विभाग लगायतका शैक्षिक संस्थाहरुमा असोज २१ गतेदेखि कार्तिक ३ गते सम्म विजया दशमी तथा कार्तिक १८ देखि २१ सम्म दीपावलीको विदा हुने जनाइएको छ ।