खाेज्नुहाेस

बाजुरा कांग्रेस सभापतिका लागि मतदान सुरु, ३ प्यानल मैदानमा

Image

बाजुरा – नेपाली कांग्रेस बाजुराको नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । चुनावमा ३ प्यानल मैदानमा उत्रिएका छन ।

navjiwan hospital

बाजुरा कांग्रेसको सभापतिमा संस्थापन पक्षबाट वर्तमान सभापति कविराज पण्डित, संस्थापनइतर समूहबाट रामसिंह रावल र युवा नेता चक्र शाह प्रतिस्पर्धामा उत्रिएका छन् ।

attariya hospital

जिल्ला अधिवेशनमा १ हजार २ सय ७ जना क्षेत्रीय प्रतिनिधिहरू मतदाताका रूपमा रहेका छन् । जिल्ला कार्यसमितिका लागि सहमति जुटाउन गरिएको प्रयास असफल भएपछि आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो ।