खाेज्नुहाेस

कञ्चनपुरबाट १० फुट लामो अजिङ्गरको उद्दार

Image
navjiwan hospital

अत्तरिया – सशस्त्र प्रहरीले कञ्चनपुरबाट करिब १० फुट लामो अजिङ्गरको उद्दार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीको पेरिमिटर भित्र फेला परेको उक्त अजिङ्गरको सशस्त्रले जिवितै उद्दार गरेको हो ।

उद्दार गरिएको अजिजङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुर्बी सेक्टर अर्जुनी पोष्टका रेन्जर पुरन देव मिश्रको टोलीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

attariya hospital