खाेज्नुहाेस

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थीलाई कोरोना खोप लगाईदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई कोरोना खोप लगाईदै छ ।

navjiwan hospital

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई आजदेखि भदौ २० गते सम्म कोरोना खोप लगाउन लागिएको हो ।

attariya hospital

क्याम्पसका प्रमुख डम्बर पालका अनुसार स्नातक तह र स्नाकोत्तर तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई नेपाल सरकारको नीति अनुसार गोदावरी नगरपालिकाको समन्वयमा मालाखेती अस्पतालमा कोरोना खोप लगाउन लागिएको हो ।

उनले खोप लगाउने विद्यार्थीलाई क्याम्पसको परिचय पत्र तथा प्रवेशपत्र अनिवार्य गरिएको बताए ।