खाेज्नुहाेस

कैलालीमा विङ्गर दुर्घटना हुँदा ७ जना घाइते

Image

धनगढी – कैलालीमा विङ्गर दुर्घटना हुदाँ ७ जना घाईते भएका छन ।

navjiwan hospital

जिल्लाको गौरीगंगा नगरपालिका – ४ राजीपुरमा सु.प.प्र. ००१ ०२ ज ३९९ नम्बरको विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका प्रहरीले जनाएको छ ।

attariya hospital

पूर्वबाट आउँदै गरेको उक्त विङ्गरले साइकल यात्रीलाई बचाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।

घाईते भएका साईकल चालक सहित ७ जनाको स्थानिय अस्पतालमा उपचार भैरहेको उनले बताए ।