खाेज्नुहाेस

चाडपर्व सांंकेतिक तवरले मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

Image

अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वमा भिडभाड नगरी सांकेतिक तरवरले मनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धारा जारी सूचनामा हाल कोरोनाको संक्रमणदर उच्च रहेकाले बिशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

navjiwan hospital

सूचनामा नजिकिदै गरेका गौरा पर्व, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तिज लगायतका पर्वमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

attariya hospital

हाल कैलालीमा अनिश्चित कालका लागि निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञा जारी भएपनि बिभिन्न ठाउँमा भिडभाडजन्य गतिबिधि हुन थालेपछि प्रशासनले यस्तो आग्रह गरेको हो ।