खाेज्नुहाेस

बाढीपछिको रणनीति बनाउन गृह मन्त्रालयमा बैठक बस्दै

Image

काठमाडौँ– लगातारको वर्षाका कारण मुलुकभर आएको बाढी, पहिरो र डुबानपछि गृह मन्त्रालयमा शुक्रबार अपरान्ह बैठक बस्दै छ ।

navjiwan hospital

तीन बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले विपद् व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद् व्यवस्थापन महाशखासहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने बुझिएको छ ।

attariya hospital

विपद्पछि कसरी अगाडी बढ्ने विषयमा धारणा बनाउन बैठक बस्न लागेको गृहमन्त्रि खाँडका निजि सचिव नरेन्द्र केसीले जानकारी दिए ।