खाेज्नुहाेस

खानीडाँडामा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

Image

अत्तरिया – कैलालीको खानीडाँडामा पहिरो खस्दा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने राजमार्गमा सडक माथिबाट पहिरो खस्दा अबरुद्ध बनेको हो ।

navjiwan hospital

सडक अबरुद्ध भएपछि अहिले त्यहाँ दजनौ सवारी साधन रोकिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
अहिले डोजरको सहायताले पहिरो पन्छ्याउने कामभइरहेको जनाईएको छ ।

attariya hospital

अपडेट खबर : खानीडाँडामा अवरुद्ध भीमदत्त राजमार्ग सुचारु